नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकनकी एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रका लागि राजदूतमा चयन गरेका छन्।
म राष्ट्रपति एलिस स्टेफानिकलाई संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूतको रूपमा मेरो मन्त्रिपरिषद्मा सेवा गर्न मनोनीत गर्न पाउँदा सम्मानित छु।
एलिस अविश्वसनिय र गतिशिल भन्दै ट्रम्पले उनको प्रसंशा गर्दै एक विज्ञप्ति जारी गरेका छन्।
उनि न्युयोर्क कांग्रेस महिला हुनुको साथै चौथो श्रेणीको तल्लो सदनकी रिपब्लिकन सॅासद हुन्।
प्रतिक्रिया