पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार टेक्ससको ह्युस्टनमा अघिल्लो रात अर्थात् शुक्रबार उपराष्ट्रपति कमला ह्यारिसको र्याली(चुनावी आमसभा)मा प्रस्तुती नगरेकोमा बियोन्सेको आलोचना गरेका छन् ।
बियन्से माथि गइन् , केही मिनेट बोलिन र त्यसपछि छोडिन,” ट्रम्पले नोभि,मिशिगनमा आफ्नो र्याली(आमसभा)मा भने। मतदाता तथा दर्शकहरूले प्रदर्शन गर्ने अपेक्षा गरेका थिए । अब, मलाई यसमा कुनै चासो छैन ,ट्रम्पले भने ।
ट्रम्पले झूटो दाबी गर्दै मानिसहरूले त्यसपछि ह्यारिसलाई बाहिर जौ भन्दै हुलले तिरस्कार (बु) गरेको भने । उनीहरूले मानिसहरूलाई आउनको लागि मानिसहरूलाई प्रयोग गर्नुपर्छ,” ट्रम्पले भने। बियोन्सेले प्रस्तुती नदिए पछि विली नेल्सनले दुई वटा गीतहरू गए । स्मरण रहोस ,सन् २०१६ मा हिलारी क्लिन्टनको पालामा बियन्सेले गीत प्रस्तुत गरेकी थिइन् ।
तर उनले ह्युस्टनमा केही बोलिन ।
प्रतिक्रिया