हमासले आइतबार हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । आइतवार हुने भनिएको युद्धविराम वार्तामा हमासले भाग नलिने भएको इजिप्टका एक अधिकारीले एबीसी न्यूजलाई बताए।
अमेरिका, इजरायल र कतारी प्रतिनिधिमण्डलले भाग लिने स्रोतले जनाएको एबिसीन्यूजले जनाएको छ ।
मध्यस्थकर्ताहरूबाट पछिल्लो प्रस्तावको विवरण सुन्न हमासको प्रतिनिधिमण्डल शनिबार कायरो गएको थियो । स्रोतका अनुसार तर उनीहरूले आइतबार वार्तामा भाग लिने छैनन् ।
प्रतिक्रिया