अब मुलुकमा सुरक्षाकर्मीहरु आऊ देश बचाऊ । नेपाल प्रहरीहरु, सशस्त्र प्रहरीहरु र सेनाहरु आऊ देश बचाऊ ।
रामचन्द्र पौडेल, के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास कहिले पाउँदैन । नेपाली सेनाहरु, नेपाल प्रहरीहरु र सशस्त्र प्रहरीहरु मिलि देश बचाऊ ।
रामचन्द्र पौडेल, के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), ८८४ जना सांसद र नेताहरू हाम्रो मुलुकको लागि घातक र अभिशाप हुन ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप राष्ट्रपति, उप सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन । ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन ।
अब सुरक्षाकर्मीहरु आऊ देश बचाऊ । ८८४ जना सांसद, ६०१ सभासद र नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । नेपाल प्रहरीहरु, सशस्त्र प्रहरीहरु र सेनाहरु मिलि देश बचाऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।
हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७
प्रतिक्रिया