कमला ह्यारिसद्वारा जुलाईमा ३१० मिलियन डलर सॅकलन , ट्रम्प भन्दा दोव्वर सॅकलन 

इनेप्लिज २०८१ साउन १८ गते १८:४० मा प्रकाशित

 उपराष्ट्रपति कमला ह्यारिसले जुलाईमा ३१० मिलियन ल्याएको उनको राष्ट्रपति चुनाव अभियानले शुक्रबार बताएको छ ।

जुन रकम पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उठाएको रकम भन्दा दोब्बर हो।

ह्यारिसको अभियान आधिकारिक रूपमा जुलाई २१ मा सुरु भएको थियो ।

राष्ट्रपति जो वाइडेनले  पुन: चुनावको लागि आफ्नो उम्मेद्वारी फिर्ता लिने निर्णयको घोषणा गरे पछि सात दिनहरूमा उपराष्ट्रपतिले २०० मिलियन भन्दा बढी उठाएकी थिइन ।

अहिले सम्म कूल ३७७ मिलियनमा ल्याउन मद्दत गरेको ह्यारिसको टोलीले जनाएको छ । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही अवधिमा उठाएको १३९ मिलियन भन्दा दोब्बर हो। 

प्रतिक्रिया