रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले २०२२ मा कब्जा गरेको चार क्षेत्रबाट सेना फिर्ता गर्नु पर्ने र नेटोमा सामेल हुने योजना त्यागेमा युक्रेनसॅग वार्ता सुरु गर्ने वाचा गरेका छन्।
पुटिनले शुक्रबार युक्रेनमा युद्धविरामको आदेश “तुरुन्तै” दिने र कीभले २०२२ मा मस्कोले कब्जा गरेको चार क्षेत्रबाट सेना फिर्ता गर्न थाले र नेटोमा सामेल हुने योजना त्यागेमा वार्ता सुरु गर्ने वाचा गरे ।
रुसको उक्त प्रस्तावमा युक्रेनले चतुर र वाहियात भनि प्रतिक्रिया दिएको एविसिन्यूजले जनाएको छ ।
“हामी यसलाई तुरुन्तै गर्नेछौं,” पुटिनले मस्कोमा रूसी विदेश मन्त्रालयमा एक भाषणमा भनेका हुन।
प्रतिक्रिया