नागरिकता काण्डमा मुछिएका कान्तिपुर संचार समूहका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रहरीले प्रस्ताव गरेको छ । सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमतिको माँग गरेको हो ।
उनि अहिले धनुषा जनकपुरमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरेको छ ।
सिरोहियालाई यसअघि अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
प्रतिक्रिया