अमेरिकाको वाशिंगटन डिसीबाट बेपत्ता भएका कुस्मा पर्वतका अमन खान न्यूजर्सीमा फेला

इनेप्लिज २०८१ वैशाख २७ गते १८:४२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट हराई रहेका नेपाल कुस्मा पर्वत घर भएका अमन खान फेला परेका छन ।

गत अप्रिल २७ शनिबार देखि सम्पर्क बिहिन भएका उनलाई न्यूजर्सीमा फेला पारिएको पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माले बताए।

शर्माले बताए अनुसार उनलाई न्यूजर्सी प्रहरीले हिरासतमा लिएको र उनलाई पहिले न्यूयोर्कमा बस्ने व्यक्तिको बिशेष पहलमा उनलाई न्यूयोर्क लगिएको शर्माले ईनेप्लिजलाई बताए ।

विस्तृत जानकारी पछि गराईने छ ।

प्रतिक्रिया