न्यूयोर्क , आईएमएनिहोनकरातेलाई १७ पदक

इनेप्लिज २०८१ वैशाख १८ गते २१:१० मा प्रकाशित

हिजो न्यूयोर्क को क्वीन्स स्थित एल्मकोर सेंटर मा संपन्न २५औ हीराल्डोसकाई शोबुकान कराते चैम्पियनशिपमा आईएमए निहोन कराते को १७ जना खेलाड़ीहरुको सहभागिता रहेको थियो । सहभागी खेलाड़ीले २ स्वर्ण ५ काश्य १० रजत गरि जम्मा १७ पदक प्राप्त गर्न सफल भएका छन । बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरु मध्य यूसेई ओशिमाले व्यक्तिगत सीनियर एडवांस काता तर्फ़ स्वर्ण पदक जितेका छन भने नेल्जोर दोर्जी ले जूनियर काता मा स्वर्ण जितेका छन। रितिशा गुरुंग ले व्यक्तिगत कुमिते तथा कातामा क्रमश काश्य र रजत पदक , श्रृष्टि गिरी ले गर्ल्स क्याडेट एडवांस काता तर्फ़ काश्य पदक ,श्रीयश गिरीले व्यक्तिगत जूनियर एडवांस काता तर्फ़ काश्य पदक हासिल गरेका छन पल्शी गुरमाचन ले काता तथा कुमितेमां क्रमश काश्य र रजत पदक, मिनातो ओशिमाले काता तथा कुमिते दुबईमां काश्य पदक जीते भने अलान ईजेलोले व्यक्तिगत कुमिते मा रजतपदक जितेका छन i हमलेट ईजेलो, मेथ्यू बुएस्टन , प्रकृति राणा मगर र ईथन पेगरिडोले व्यक्तिगत काता तर्फ़ रजत पदक जित्न सफल भएका छन ।

प्रतियोगितामा अमेरिकाको अन्य राज्यहरु बाट २०० जना बढ़ी खेलाडिहरुको सहभागिता जनाएको थियो भने प्रतियोगिता बिहान ९-६ बजे सम्म ५ वटा तातामीमां ३० जना बढ़ी राष्ट्रीय तथा अंतर्राष्ट्रीयरेफ्री हरुले संपन्न गरेको थियो। उक्त प्रतियोगिता मा रेफ्री तथा जज मा अन्तराष्ट्रीय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेई ओशिमा रहेको थियो।

प्रतिक्रिया