गीता खत्रीद्वारा रचिएका १६ वटा गीत प्रस्तुत भएका ‘मेरो नेपाल’ बोल

इनेप्लिज २०८१ वैशाख १६ गते ४:३९ मा प्रकाशित

मिति २०८१/१/१५ गते शनिबार गीतकार गीता खत्री साङ्गितिक साँझ राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न भयो । गीतकार संघ नेपालको आयोजनामा भएको उक्त्त कार्यक्रम गीता खत्रीका पिता कमल बहादुर खड्काले गणेश स्तुति भजन पाठ गरेर साथै आमा मखमली खड्काले कार्यक्रम सफलताको शुभकामना दिएर उद्घाटन भएको थियो । यस कार्यक्रममा गीता खत्रीद्वारा रचिएका १६ वटा गीत प्रस्तुत भएका थिए ।’मेरो नेपाल’ बोल

प्रतिक्रिया