भण्डारीलाई सहयोग गर्न कमिटि गठन 

इनेप्लिज २०८१ वैशाख १० गते १४:११ मा प्रकाशित

मेरिल्याण्ड /  विगत छ वर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा विधायकको हैसियत एक निर्वाचित प्रतिनीधिको रुपमा हयारी भण्डारीले सेवा गर्दे आउनु भएको छ । 

उहाँले नेपाली अमेरिकनलाई अमेरिकाको मूलधारमा एकतावद्ध र सुत्रवद्ध गर्दे आउनुभएको छ । यसलाई अझै वढी थप जागरुक,सशक्त र अमेरिकामा नेपाली अमेरिकनको आवाजलाई बुलन्द पार्ने अभिप्रायले उहाँले मेरिल्याण्डको डिष्ट्रिक २ बाट कंगे्रशनल चुनावमा उमेदवारी दिनुभएको छ । 

उहाँको चुनावी अभियानलाई साथ,सहयोग गर्नका लागि विभिन्न राज्यमा रहनुभएका व्यक्तित्वहरु समेतको सहभागितामा एक समिति गठन गरिएको छ । उक्त समितिमा वसेर भण्डारीको चुनावी अभियानमा फण्डरेईजिङ्ग, स्वयंसेवक परिचालन र आवश्यक सहयोग समेत गर्ने गरिएको छ । 

उक्त समितिका व्यक्तित्वहरु, निर्वाचनमा सहभागी क्याम्पेनको समूह र डेलिगेट हयारी भण्डारीले हरेक दिन कार्यतालिका अनुसार काम गर्दे जाने समेत निर्णय गरिएको छ । 

वासु फुलारा संयोजक

 सह -संयोजक

अर्जुन न्यौपाने, केन्टकी

अञ्जु थापा, म्यासाचुसेटस  

अमीत शाह, न्यूयोर्क

कृति थापा मगर, न्यूजर्सी,

डा गंगाधर आचार्य ,मिनासोटा

डिल्ली फुयाँल, ईलिनोईज

दीपक सापकोटा, पेन्सलभेनिया

दीपक खतिवडा, कनेक्टिकट

नुर्बु शेर्पा, साउथ डकोटा

नारायण भट्ट, मिचिगन

पूजा चन्द, मेरिल्याण्ड

पुरुषोत्तम पाण्डे,कोलोराडो

राजकुमार हमाल ,विसकन्सिन

राजेन्द्र वाग्ले, टेक्सास

लक्ष्मी गौडेल, भर्जिन

विष्णु खत्री, क्यालिफोर्निया

सलामसिंह  लामा, अल्वामा

शिव विष्ट ,नर्थ क्यारोलिना

होतारात विश्वकर्मा, ओहायो

 सल्लाहकार : 

अर्जुन हमाल

अमृत सुवेदी

डा केशव भण्डारी

डा केशव पौडेल 

खगेन्द्र जिसी     

चन्द्र विश्वकर्मा

तृष्णा शर्मा

तरुण पौडेल

थानी रत्न कँडेल

दिनेश शर्मा 

धर्म भट्टराई

नारायण श्रेष्ठ

पदम विश्वकर्मा

प्रदीप ढकाल  

प्रकाश पौडेल

प्रेम राजा महत 

वसन्त खडका 

वुद्धि सुवेदी

भुवन आचार्य 

भानु खरेल  

मञ्जु संग्रौला 

महेश्वर पन्त

माधव ढकाल

रञ्जु मल्ल ढकाल

रविलाल सुनार 

राम वस्याल

रामेश्वर भण्डारी

राज श्रेष्ठ

राजु पराजुली 

रामसी श्रेष्ठ

राजन कटटेल

राम धिताल

राम थापा

रेनु शर्मा 

विनोद मोक्तान

डा विकाश शर्मा

विरोचन नेपाल

विष्णु कार्की

विजय शर्मा

विनय अर्याल

डा विष्णु माया परियार

सन्तोष सुवेदी

सुवास वैठा

सुनिल शाह 

डा श्याम कार्की 

शरन वादे श्रेष्ठ

शिव श्रेष्ठ

स्टेरिङ्ग कमिटि ;

अजय ढकाल

अश्मी पोख्रेल

अर्जुन शाही

अशोक काफले

अदित थापा

आशीष भण्डारी 

ईन्द्र थापा

ईश्वरी भट्ट

ईशा गुरुगं

ओम गुरुङ्ग

कमल ढुगांना

किरण पण्डित

कूल गुरुङ्ग

कुल शर्मा

कृष्ण केसी  

कृष्ण अधिकारी

गोविन्द सापकोटा

गोपाल भण्डारी

गोपाल विश्वकर्मा

गोपाल लामिछाने

घन श्याम पाठक

चन्द्र मल्ल

चीनकाजी श्रेष्ठ

चित्रा केसी

छत्र गुरुङ्ग

जगदिश ढकाल

जयेन्द्र लामा

जाङ्गबु शेर्पा

जितेन गुरुगं

जेहेन्द्र लामा

जोहन पोख्रेल

डा दीपक वस्याल

दीपक रानाभाट

देवी घिमिरे

दिनेश पोख्रेल  

दिनेश गुरुङ्ग

दुर्गेश कार्की

ददिन पाण्डे

दिवेन श्रेष्ठ

धर्म विश्वकर्मा 

नारायण सवनम  

नारायण खनाल

निरश्चल चापागाई

निशा कार्की  

डा प्रकाश पौडेल

प्रकाश लामा

प्रितेश कार्की

बलराम पौडेल

बावु सुवेदी

वासुदेव भटट

बुद्ध महर्जन

भीम वलि

मनिष पौडेल

मणी नेपाली पनेरु

मदन पाण्डेय

महेश मल्ल

मनि वञ्जरा

यज्ञ लाल श्रेष्ठ

युवराज विश्व कर्मा

रञ्जन दाहाल

रविन कार्की

रविन शर्मा

राजु रामधाम

राजेन्द्र गौतम

राजु भण्डारी

डा राजेन्द्र दाहाल

राजेश थापा

राजु पराजुली 

राजन सुनार 

रितादेवी प्रधान

रुद्र गुरुङ्ग

लक्ष्मी खरेल

लक्ष्मी चौधरी

लाक्पा डेन्डी शेर्पा

लाक्पा  शेर्पा

डा लोकेन्द्र पौडेल

डा विकास शाक्य

विनोद थापा

विजय भुषाल

विनु पोख्रेल

विनोद मगर

विनोद उप्रेती

विनोद पुन

विष्णु घले

विष्णु राना

सरोज पुरी

सशी थापा

सानु बर्मा अधिकारी

सुरेश ढकाल

सुनु धिताल

सुदन थापा

सुरज पाख्रिन    

श्रृजन ताम्राकार

सुनिल नेपाली

सुदीप लामिछाने 

संगीत तामाङ्ग

सुजन भण्डारी

शिव न्यौपाने

शिवकुमार राई

होम लम्साल

हितमान गुरुङ्ग

फिल्ड तथा स्वयंसेवक संयोजन  :

 प्रविन भण्डारी

 तीर्थ पाण्डेय  

 दमन शाह

 दिनेश डिसी

रविन शर्मा

 राजेन्द्र रेग्मी 

(नाम समावेश गर्दा नेपाली भाषाको वर्णानुक्रम अनुसार राखिएको व्यहोरा जानकारी गरिन्छ गराईन्छ।)

प्रतिक्रिया