मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो!

इनेप्लिज २०८१ वैशाख ५ गते १०:०७ मा प्रकाशित

यथार्थमा निजी सचिवहरू, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो ।

वास्तविकता र यथार्थ श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह सरकारको निजी सचिवहरु, केही मध्यस्थकर्ताहरु, केहि सचिवहरू र केही सल्लाहकारहरुको कारण राजसंस्था गएको हो ।

अब वर्तमान समयमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह सरकारले अवसरवादी तथा ताक परे तिवारी नत्र गोतामे जस्ता मध्यस्थकर्ताहरु, सचिवहरू र सल्लाहकारहरु फेरबदल गर्नुपर्छ ।

वास्तवमा भन्ने हो भने श्री ५ युवराज्ञी हिमानी शाहको आफन्त पर्ने निजी सचिवले नै श्री ५ युवराज्ञी हिमानी शाह सरकारलाई धोका दि रहेका छ्न ।

स्वतन्त्र नेपाली नागरिक:स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६,९८१२४९१३९७ ।

प्रतिक्रिया