लस एन्जेलसमा हुने प्रवासी नेपाली मन्च -अमेरिकाको दोश्रो साधारण सभाको लागि बिभिन्न समितिहरु गठन

इनेप्लिज २०८१ वैशाख २ गते २०:५८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा हुने प्रवासी नेपाली मन्च -अमेरिकाको दोश्रो साधारण सभाको लागि बिभिन्न समितिहरु गठन गरिएको छ ।

साधारण सभालाई कसरी ब्यवस्थित र भब्य बनाउॅंन सकिन्छ भन्ने हेतुले दोश्रो साधारण सभा मुल ब्यबस्थापन कमिटीको बैठक अप्रिल १४ मा जुम (परोक्ष ) मार्फत बस्यो । दोश्रो बैठकले साधारण सभालाई भब्य रुपमा सम्पन्न गर्न बिभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको छ ।

कमिटिहरुमा रहनु हुने साथीहरुको नामावली मुल ब्यबस्थापन कमिटिका संयोजक भिम ओलीले प्रस्तुत गर्नु भएको थियो र सो नाम उपर र कमिटिहरुले गर्ने कामको बारेमा बैठकमा सहभागि साथीहरुले आफ्ना भनाईहरु राख्नु भएको थियो ।

बैठकमा आथितिको रुपमा उपस्थित ओेएनएफ अमेरिका महादेश कमिटिका संयोजक ईश्वरी भट्ट, राष्ट्रिय कमिटि अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, सचिब छबी पाण्डेले आफ्ना सुझाब सहित भनाईहरु राख्नु भएको थियो ।

गठन गरिएका कमिटिहरु :

मन्च तथा कार्यक्रम ब्यबस्थापन कमिटि

संयोजक – गोकर्ण दाहाल
सदस्य – बिजय भट्टराई
सदस्य – मणी भण्डारी
सदस्य – चिरिन्जिबी गौतम
सदस्य – शम्भु शिवाकोटी
सदस्य – प्रकाश खनाल

आर्थिक ब्यबस्थापन कमिटि

संयोजक – गोबिन्द खनाल
सदस्य – भुवन अधिकारी
सदस्य – मणी भण्डारी
सदस्य – दिपक पाण्डे
सदस्य – दुर्गा आचार्य
सदस्य – बिष्णु न्यौपाने
सदस्य – चिरिन्जिबी गौतम
सदस्य – राजु श्रेष्ठ
सदस्य – शम्भु शिवाकोटी
सदस्य – प्रकाश खनाल
सदस्य – गणेश जिसी
सदस्य – सुरेश कुमार पोखरेल

प्रचार प्रसार कमिटि

संयोजक – बिजय बगाले
सदस्य – बिजय भट्टराई
सदस्य – भुवन अधिकारी
सदस्य – शंकर लुंगेली
सदस्य – सञ्जय सिंह
सदस्य – राजु श्रेष्ठ
सदस्य – केबी चलाउने

साँस्कृतिक कार्यक्रम ब्यबस्थापन कमिटि

संयोजक – जिएस खनाल
सदस्य – चिरिन्जिबी गौतम
सदस्य – राजु श्रेष्ठ
सदस्य – प्रिया भण्डारी

अथिति सत्कार तथा सहभागि ब्यबस्थापन कमिटी

संयोजक – चिरिन्जिबी गौतम
सदस्य – बिनोद भेटवाल
सदस्य – कृष्ण गुरुङ
सदस्य – राजु श्रेष्ठ
सदस्य – शम्भु शिवाकोटी
सदस्य – प्रकाश खनाल
सदस्य – प्रभाकर प्याकुरेल
सदस्य – हेमराज राई
सदस्य – गणेश जिसी
सदस्य – केबी चलाउने
सदस्य – दिपक अधिकारी

भिम प्रकाश ओली संयोजक रहनुभएको ओेएनएफ दोस्रो साधारण सभामा नेपालबाट नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञावाली प्रमुख अतिथिको रूपमा आउने जानकारी प्रचार प्रसार कमिटि संयोजक – बिजय बगाले हामीलाई जानकारी गराउॅंनुभयो ।

ओएनएफ अमेरिकाको दोस्रो साधारणमा सभाको भब्य सफलताको समेत शुभकामना !

प्रतिक्रिया