३ मिनेट बोलेर नेपाल जाने फ्रि टिकट र अन्य आकर्षक पुरस्कार जित्नुहोस !

इनेप्लिज २०८१ वैशाख २ गते १८:५५ मा प्रकाशित

NRNA ICC USA Trade and tourism committee र Maryland Chapter आयोजनामा यहि आउदौ May 5th Sunday, Baltimore public library मा बक्त्ब्य प्रतियोगिता हुदैछ !

“Why Nepal is your ideal vacation destination ?” भन्ने बिषयमा अग्रेजीमा ३-५ मिनेट बोल्नु पर्नेछ !

उत्कृष्टले प्रथम, द्दितिय, तृतियका साथै अन्य आकर्षक पुरस्कार पाउनेछन !

३ मिनेट बोल्नको लागि उनिहरूको नेपालको बारेमा खोज र अध्ययन गर्नु पर्ने हुन्छ ! यसबाट धेरै कुरा सिक्नेछन ! जुन जिवनभर कै लागि निकै फलदायी हुन्छ !
यो कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाल एक बिश्व कै प्रकृतिले दिएको उत्कृष्ट रमणिय देश हो भन्ने कुरा अमेरिकामा रहेका नया युवापिडीहरू लाई जानकारी गराउनु हो !

Vacation को नाममा हामीहरू अन्य देश र ठाऊहरूमा गएर हजारौ डलर खर्च गर्छ्यौ ! यस्तो भ्रमण खर्च आफ्नै वा बाबुआमाको जन्म भूमि नेपालमा गएर गरून भन्ने हो !

नेपाललाई Adventures, cultural, spiritual,Natural, hospitality, tracking हरेक क्षेत्रमा धनि छ र भरपूर्ण आनन्द लिन सक्छ्यौ भनेर बिश्व सामु चिनाउनु पनि हो !

१८-२८ बर्षका युवाहरू मात्र राख्नुको प्रमुख कारण १८ बर्ष पुगे पछि एक्लौ भ्रमणमा जान सक्ने र २८ बर्ष पुगिसकेकाहरू लाई नेपालको महत्व, शौन्दर्यता बारेमा बयान गर्न म जरूरि देख्दिन !

Adventures and Tracking लागि बढि उपर्युक्त उमेर समूह पनि यहि नै हो !

मन्चमा नेपालका मन्त्री देखि एम्बेसीका सम्म, नेपालका नेताहरू देखि बिभिन्न संघसस्थाका प्रमुखहरू सम्म जम्मा पारेर आसन, भाषन, खादामाला र नेपाली समाचार बनाएर नेपाल पर्यटक प्रबर्धनको नाममा गरिने बिभिन्न खर्च, कार्यक्रम र भाषण गर्नुको त्यति प्रभाबकारिता र उपलब्धी म देख्दिन्न !

यो कार्यक्रम सबै नेपालीहरूको घरघरमा पुर्याउन र आफ्नौ छोरीछोरीहरू लाई भाग लिन उत्साह र प्रेरणा दिन सबै संग बिनम्र अनुरोध गर्दछु !

नेपाल र नेपाली लाई माया गर्ने सबै संघसंस्था र बिशेष गरि युवा समूह students, Sports groups हरूमा शेयर गरिदिनु होला !

कार्यक्रम ठिक समयमा शुरू हुनेछ !

आबेदन फर्म April 30 भित्र भरि सक्नु पर्नेछ!

https://docs.google.com/forms/d/e/1FAIpQLSdtv93TA9ihzFMbVAncospONiAYTZ9ndvgszTVGZWvgPEGnPw/viewform?fbclid=IwAR2788r5clMrcLrOV9mEE-KBtD8PkOdn8IH8JM9LFwKUgjeAcCMotlW3810_aem_ASelJ_ZCEqKZpw_jIMhpwJMF7IwWXKDnwFG4Vb1y-rPGA7-6rwdx5BYQqovf0PXQRLEfobjHRusPs74-EkRipQwW&pli=1

प्रतिक्रिया