ट्रम्पको आफ्नै सामाजिक सॅजाल ट्रुथ सोशल र डिजिटल वर्ल्ड एक्विजिसन कर्पोरेशन बीच विलिन भएको घोषणा 

इनेप्लिज २०८० चैत १२ गते १८:४२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै सामाजिक सॅजाल ट्रुथ सोशल र डिजिटल वर्ल्ड एक्विजिसन कर्पोरेशन बीच एकैमा विलिन भएको घोषणा गरेका छन ।

ट्रुथ सोशलका सॅचालक ट्रम्पको प्रतिष्ठान अर्को सॅग विलिन पछि मंगलबार कारोवार सुरु गर्ने भएको छ ।

न्यासडाक धितोपत्र कारोवार बजारमा डिजेटी अन्तर्गत नयाँ कम्पनीको कारोबार मंगलबारबाट सुरु हुने दुवै कम्पनीहरूले बताएका छन ।

बिलिन पूरा भएको खबरले सोमबार डिजिटल वर्ल्डको शेयर २१%  ले बढेको छ । ट्रम्पको शेयरको मूल्य  ३.५ बिलियन डलर रहेको सिएनएनले जनाएको छ।

प्रतिक्रिया