युरोपेली संघद्वारा युक्रेनलाई ५० अर्ब डलरभन्दा बढीको कोष सम्झौता गर्न सहमति

इनेप्लिज २०८० माघ १८ गते १२:०९ मा प्रकाशित

युरोपेली संघ युक्रेनको लागि युद्धको निर्णायक समयमा ५० बिलियन अर्थ (अर्ब डलर) कोष सम्झौता गर्न सहमत भएको छ ।

युरोपेली संघले बिहीबार युक्रेनका लागि ५० अर्ब डलरभन्दा बढीको एक महत्वपूर्ण शिखर सम्मेलनमा सहमति जनाएको छ ।

अघिल्लो शिखर सम्मेलनमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सम्झौतालाई भिटो(निषेधाधिकार) गरेपछि डिसेम्बरदेखि कोषहरू अवरुद्ध गरिएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो निर्णयको घोषणा गरेपछि खुसि व्यक्तको साथै समर्थन गरेका छन्।

यो धेरै महत्त्वपूर्ण निर्णय सबै २७ जना नेताहरूले गरेका छन् जसले फेरि एक पटक युरोपेली संघलाई बलियो र एकतामा ल्याएको छ ।

प्रतिक्रिया