नेपालका बाइसे/चौबिसे राज्य मध्यको अन्तिम राज्य उदयपुर(प्युठान)का अन्तिम राजा शान्तराज अधिकारीकी जेष्ठ सुपुत्री, तथा रेडियो कर्मी तथा उपन्यासकार डियर कल्याणकी ममतामयी आमा,नमादेवी गौतमको ९३ बर्षको उमेरमा दाड स्थित आफ्नै निबासमा परलाेक हुनु भएको छ ।
साहित्य लेखनका लागि वाल अवस्थादेखि नै उहाप्रति हार्दिक श्रद्धान्जली!
प्रतिक्रिया