अनेसासका दिबंगत संस्थापक-सदस्य नन्दादेबी सुबेदीको १३ औं दिनको पुन्य तिथि जनवरी २७ शनीबार श्रध्दान्जली शभा हुने :

इनेप्लिज २०८० माघ १३ गते ३:३६ मा प्रकाशित

ईनेप्लीज

वाशिंगटन डिसी – अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक-सदस्य नन्दादेबी सुबेदीको दु:खद निधन भएको
१३ औं दिनको पुन्य तिथि जनवरी २७ शनीबारका दिन श्रध्दान्जली शभा आयोजना गरिएको छ ।

अनेसास डिसी मेट्रो च्याप्टरको आयोजनामा हुन गईरहेको यस कार्यक्रम भर्जिनियाको उड्ब्रिजमा आयोजना हुने संस्थाका डिसी मेट्रो अध्यक्ष कबिन्द्र सिटौलाले जानाकारी गराए ।

श्रध्दान्जलीमा सहभागी हुन आउनु हुने सबैले – घर अगाडी ( क्रस द स्ट्रिट ) को प्राथमिक बिध्यालयमा गाड़ी पार्किंग गरीदिनु हुन अनुरोध गरिएको छ ।

गाड़ी पार्किंग गर्ने ठेगाना :
1800 HORNER Road ,
Woodbridge, Virginia
R. DEAN KILBY Elementary School

श्रध्दान्जली शभा हुने स्थान :
1727 HORNER Road ,
Woodbridge, VA 22191

सम्पर्कको लागी :
भिम रेग्मी 703-314-6934
गोपाल रेग्मी 703-314-6945
कबिन्द्र सिटौला 571-259-3984
खेम भट्टचन 571-242-5510

प्रतिक्रिया