हमासले बन्धक वनाएका दुई  इजरायली बन्धकहरूको मृत्यु 

इनेप्लिज २०८० माघ ३ गते २:०१ मा प्रकाशित

हमासले बन्धक वनाएका दुई  इजरायली बन्धकहरूको मृत्यु भएको हमासले बताएको छ ।

इजरायलले सोमबार हमासले “मनोवैज्ञानिक पीडा” लिइरहेको छ 

किनकि उग्रवादी समूहले गाजामा राखिएका उही तीन बन्धकहरू देखाइएको २४ घण्टाको अन्तरालमा तेस्रो श्रव्य दृश्य( भिडियो) जारी गरेको बताएको छ । जसमध्ये अन्तिममा दुई जना बन्धकहरू मरेको देखाइएको छ।

हमासलाई आडिएफद्वारा नराम्रो असर परेको छ । उनीहरूका लागि बाँकी रहेकका सबै [बन्धकहरूको] परिवारहरूलाई मनोवैज्ञानिक पीडा दिनु हो , आइडिएफले बतायो।

आइतवार जारी गरिएको पहिलो श्रव्यदृ्श्यमा तीन बन्धकहरू – नोआ अर्गामानी, इटाई स्वर्स्की र योसी शाराबी बोल्दै गरेको  देखाइएको छ। भोलि, हामी तपाईंलाई उनीहरूको भाग्यको बारेमा जानकारी दिनेछौं भनिएको छ ।

सोमबार जारी गरिएको दोस्रो श्रव्यदृश्यमा हमासले चिन्ता बढाउनको लागि तीन बन्धकहरूको भाग्य चाँडै सार्वजनिक हुनेछ भन्ने सन्देश दोहोर्याइएको छ।

सोमबार पछि जारी गरिएको तेस्रो श्रव्यदृश्यमा दुई जना बन्धकहरू, स्विर्स्की र शाराबीको शव देखाइएको थियो। 

 नोआ अर्गामानीलाई इजरायली बम विष्फोटमा मारिएका दुवै व्यक्तिलाई पनि देखाएको छ।

अर्गामणिले दबाबमा बोलेको हो भन्ने खुल्न सकेको छैन । श्रव्यदृश्य पनि अत्यधिक सम्पादन गरिएको सिएनएनले जनाएको छ ।

आइडीएफका प्रमुख प्रवक्ता ड्यानियल हगारीले सोमबार साँझ हामीलाई बन्धकहरू हुन सक्छ भन्ने थाहा भएको ठाउँमा हमला गर्दैनौं,उनले भने ।

सेनाका प्रवक्ताले  आइडिएफ प्रतिनिधिहरूले तीन बन्धकका परिवारहरूसँग भेटेका थिए र उनीहरूसँग भएको पछिल्लो जानकारीमा अद्यावधिक गरेका थिए । 

प्रतिक्रिया