नेपालका भुकम्प पीडितका लागि न्यूयोर्कमा बच्चाहरुका लागि क्लाउन पार्टी गर्दै 

इनेप्लिज २०८० पुष २० गते १९:३७ मा प्रकाशित

नेपालका भुकम्प पीडितका लागि न्यूयोर्कमा बच्चाहरुका लागि क्लाउन पार्टी गर्ने भएको छ ।
दिल कुमारी केसी स्मृति प्रतिष्ठान ( Dil Kumari Kc Memorial Foundation Inc ) एउटा छुट्टै पहिचान बोकेको पबित्र संस्था हो । सन २०२२ मा स्थापना भएको यो संस्था अमेरीका लगायत अरू देशहरूमा पनि विस्तार हुने क्रममा रहेको छ ।

नेपालका स्कुलहरूमा कम्प्युटर , फुटवल , लुगाकपडा लगायतका सहयोग गरीसकेको यस संस्थाले  ३ किमी  सेलिव्रेटी म्याराथुनको पनि आयोजना गरेको थियो ।

नेपालमा हालसालै गएको भुकम्पमा पिडितहरूलाई लत्ताकपडा लगायत खाने वस्नको लागी  बिशेष सहयोग गरेको यस संस्थाले भोली जनवरी ६,२०२४ का दिन वच्चाहरूका लागी द क्लाउन पार्टी ( Clown party)  को आयोजना गर्ने भएको छ ।

न्यूयोर्क  वरिपरी रहनुहुने महानुभावहरूले आआफ्नो बच्चाहरू लिएर आउन संस्थाका अध्यक्ष नवराज केसीले सवैलाई अनुरोध गरेका छन ।

प्रतिक्रिया