सूचना, सूचना, सूचना !!!

इनेप्लिज २०८० पुष १८ गते ११:३५ मा प्रकाशित

एभरेष्ट फेडेरल क्रेडिट युनियनले नयाँबर्ष संगै नयाँ ऋणसेबाको ब्यबस्था गरेको छ । गाड़ीको ऋण सुपथ र सहूलियतमा सदस्यहरुलाई बितरणगर्नका लागि EFCU को कार्यकारी समितिले येस्तो निर्णय गरेको छ । EFCU का सदस्यहरुलाई गाड़ी खारिदगर्न यो निर्णयबाट ठुलो सहयोग हुने बिश्वास लिएको छ । EFCU ले नयाँ र पुरानो दुबै प्रकारका गाड़ीहरूका लागि ऋणको नयाँ कार्यक्रम सुरु गरेको हो ।

गाड़ीको ऋणको ब्याज काम्तिमा ७% सम्म र बढ़ीमा १७% सम्म रहने छ । कतिपय सदस्यहरुको २२/२५ प्रतिशत सम्मका पनि गाड़ीको ऋण लिएको देखिएको छ । येसरि महँगा ऋणलाई EFCU मा रिफ़ाइनैंस गर्दा हजारौ डॉलर बचतहुन सक्ने देखिन्छ । उबर, लिफ्टमा ड्राइविंगगर्न आफ्नु गाड़ी ख़रीद गर्न यो प्रोग्रामले ठुलो सहयोग हुने दैखिंछ ।

EFCU ले HELOC, Credit Card, Over Draft, र ब्यापारिक ऋणको लागि पनि तैयारी गरीरहेको छ ।

यो नयाँ बर्षमा EFCU ले अन्य बिभिन्न सेवा र सुबिधा ल्याई सदश्यहरुलाई अधिकतम मुनाफ़ा दिन सकोस । नयाँ बर्ष २०२४ को सबै सदश्यहरुमा हार्दिक मंगलमय शुभकामना छ !!

Please send an email with your full name and phone number to [email protected] ||
Www.everestfcu.org

समाचार श्रोत बिराज रिजाल , (फ़ेडरल क्रेडिट युनियन)

प्रतिक्रिया