अमेरिकाको न्यु ह्यामशरको एक अस्पतालमा गोली चल्दा एक संदिग्धको मृत्यु :प्रहरी

इनेप्लिज २०८० मंसिर १ गते २३:४० मा प्रकाशित

न्यु ह्यामशरको राज्यको एक अस्पतालमा गोली चल्दा एक संदिग्धको मृत्यु प्रहरीले जनाएको छ ।

न्यू ह्यामशरको मनोचिकित्सा अस्पतालमा गोली चलाउने संदिग्ध व्यक्तिको शुक्रबार उक्त भवनको सुविधाको बरण्डामा एक व्यक्तिलाई गोली हानेपछि मृत्यु भएको छ

न्यु ह्यामशर राज्यका प्रहरी निर्देशक कर्नल मार्क हलले सबै बिरामी सुरक्षित रहेको बताए। एउटा शंकास्पद गाडी पनि फेला परेको हलले बताए ।

हलले शुक्रबार दिउँसो कुनै थप जानकारी प्रदान गरेनन ।

गभर्नर क्रिस सुनुनुले सामाजिक संजाल एक्समा विज्ञप्तिमा जारी गर्दै भने “तुरुन्तै प्रहरी परिचालन भयो, र पहिलो प्रतिक्रियाकर्ताहरू र प्रहरीहरु घटनास्थलम छन्।”

प्रतिक्रिया