रोनक भर्जिनियामा एक दिवसिय भलिबल सम्पन्न

इनेप्लिज २०८० कार्तिक २६ गते २३:०४ मा प्रकाशित

नोभेम्बर ११,

रोनक भर्जिनियामामा बस्ने युवाहरुको आयोजनामा एक दिवसिय भलिबल खेल हालै सम्पन्न गरेका छन्।आठ टिमहरुको सहभागितामा भएको उक्त खेलमा भर्जिनियामा बस्ने युवाहरुको भलिबल क्लब नोभा नाईट्स प्रथम भएको छ।दोश्रो चाही नर्थ क्यारोलिनाको EVCNC टिम ब्लू भयो।टुर्नामेंटको ब्यबस्था अहिले सम्मको राम्रो भएको खेलाडी सहभागिताहरुले भने।

नोभा नाईट्सका खेलाडीहरु-मौसम राई,शंकर गनवाली,गणेश गिरी,उद्धब प्याकुरेल (mvp),मनोज छेत्री,मुकुन्द अधिकारी,पिताम्बर मुखिया,खेम कान्त रे थारु,प्रबिन अधिकारी र अभिनब जंग जोशी रहेका थिए।

प्रतिक्रिया