ज्यादै दुखद : हमासको सेनाले बम विष्फोटमा ६० जना इजरायली बन्धकहरु मारिएको दाबी गरेको छ ।
हमासको सैन्य शाखा अल-कसाम वाहिनी (ब्रिगेड)ले शनिबार अक्टोबर ७ देखि इजरायली रक्षा बलको गाजामा बमबारीमा ६० जना इजरायली बन्धकहरू मारिएको दाबी गरेको छ ।
हवाई आक्रमणबाट बन्धकहरूमध्ये २३ जनाको शव भग्नावशेषमा बेपत्ता रहेको दाबी गरिएको छ भनि सिएनएनले समाचार प्रकासित गरेको छ ।
इजरायली अधिकारीहरूका अनुसार हमासले २४१ जना बन्दी बनाएको विश्वास गरिएको छ।
प्रतिक्रिया