हिमालय फ्री क्लिनिकमा निशुल्क फ्लु खोप तथा कोभिड-१९ को खोप प्रदान गरिने

इनेप्लिज २०८० कार्तिक १६ गते २:१४ मा प्रकाशित

समुदाय सदस्यहरु सबैमा नमस्कार !

हिमालय फ्री क्लिनिकले आउदो शनिवार नोभेम्बर ४ को क्लिनिकका दिन Free Flu and COVID vaccines को कार्यक्रम पनि राखेको छ । सो खोप् (भ्याक्सिन )लिन इच्छुक महानुभावहरुले तल दिएको नम्वरमा फोन गरी एपोइन्टमेन्ट(भेटघाट योजना) मिलाउन अनुरोध छ । फोन गर्दा संपर्क हुन नसकेमा सोही फोनमा मेसेज छोड्नु होला वा टेक्स्ट मेसेज पठाउनु होला ।

नोट: नोभेम्बर ४ को स्वास्थ्य चेकअपको लागि सवै एपोइन्टमेन्टहरु सकिएको ( प्याक भैसकेको ) छ । यसपालीको क्लिनिकमा ३ जना डाक्टरहरुले स्वास्थ्य चेकअप गर्नु हुनेछ:

Dr. Guna R Subedi
Dr. Judy Fredericksen
Dr. Raju Khanal

Address: 4101 Elmwood Street, Chantilly, VA 20151
Clinic hours: 9:00 am to 1:00 pm

Vaccine hours: 10:00 am to 1:00 pm

Thank you!

Manju Sangraula
Phone: 202 341 8696
Himalaya Free Clinic
www.himalayafreeclinic.org/

प्रतिक्रिया