पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता क्यालिफोर्नियामा हुने रिपव्लिकनहरुको उम्मेद्वारी बहसमा भाग नलिने भएका छन ।
तेस्रो पटक देखि भाग लिने उनले बताए। भाग नलिएता पनि अरु उम्मेद्वार भन्दा मत सर्वेक्षणमा निकै अगाडी छन ।
२०२४ मा हुने राष्ट्रपतिको चुनावको लागि रिपव्लिकनहरुको प्राथमिक निर्वाचनमा उनले सबैलाई पछाडी अहिलेसम्म पारेका छन ।
अर्को हप्ता क्यालिफोर्नियामा हुने दोस्रो रिपब्लिकन राष्ट्रपतिको प्राथमिक बहस छोडेर मिसिगनको डेट्रोइटमा उही रात प्रतिस्पर्धात्मक सम्बोधन गर्ने उनको चुनावी अभियानले पुष्टि गरेको छ।
दोस्रो रिपव्लिकन बहस बुधबार आगामी सेप्टेम्बर २७ को दिन राती ९ बजे हुदैछ ।
प्रतिक्रिया