हवाईको माउईमा डडेलोबाट मृत्यु भएका १०६ मध्ये ५ जनाको मात्रको शव पहिचान भएको सिएनएनले जनाएको छ।
अत्यधिक जलेका लाशहरुको पहिचान गर्न नसकिने हवाईका गभर्नरले बताएका छन ।
माउईको डढेलोमा मारिएकाहरूको पहिचान गर्न धेरै गाह्रो हुने र सम्भवतः हप्तौ दिन सम्म लाग्न सक्ने जनाए ।
हवाईका गभर्नरले मंगलबार मृत्युको संख्या १०६ पुगेको छ र परिवारहरू निराश छन्।
हराएको प्रियजनको बारेमा डीएनए नमूनाहरू सॅकलन गर्ने र एक आनुवंशिकी टोलीले पीडितहरूलाई पहिचान गर्न मद्दत गर्ने हवाई गभर्नर जोस ग्रीनले सीएनएनलाई भने ।
लगभग १८५ खोज र उद्धारकर्मीहरू र २० शव कुकुरहरूले एक शताब्दीभन्दा बढी समय पछि सबैभन्दा घातक अमेरिकी डडेलोले घरहरू र व्यवसायलाई खरानीमा परिणत गरि दिएको छ ।
प्रतिक्रिया