अमेरिकी न्याय बिभागका गारल्याण्डले बाइडेनका छोरा हन्टर बाइडेनको छानबिनको निरीक्षण गर्न विशेष सल्लाहकारको रूपमा नियुक्त

इनेप्लिज २०८० साउन २६ गते १६:५५ मा प्रकाशित

अमेरिकी न्याय बिभागका महान्यायाधिवक्ता मेरिक गारल्याण्डले राष्ट्रपति जो बाइडेनको छोरा हन्टर बाइडेनको छानबिनको निरीक्षण गर्न विशेष सल्लाहकारको रूपमा नियुक्त गरेका छन ।

गारल्याण्डले शुक्रबार घोषणा हन्टर बाइडेनको अनुसन्धानको निरीक्षण गर्ने अमेरिकी अधिवक्ता डेभिड वेइसलाई विशेष सल्लाहकार नियुक्त गरिएको घोषणा गरेका छन ।

२०१८ देखि डेलावेयरका शीर्ष संघीय अभियोजक वेइसले २०१९ देखि हन्टर बिडेनको अनुसन्धान गर्दै आएका छन्, र अनुसन्धान जारी छ।

उनलाई अमेरिकी वकिलको रूपमा रहन र अनुसन्धानको नेतृत्व जारी राख्न भनिएको छ भनि सिविएस समाचारले जनाएको छ ।

प्रतिक्रिया