प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई

इनेप्लिज २०८० साउन २५ गते १२:५६ मा प्रकाशित

काठमाडौं, शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्। भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको जनाएको छ।

प्रतिक्रिया