युक्रेनी सेनाले शुक्रबार राति २३ वटा मानवरहित यान (ड्रोन )खसालेको छ । जसमा १६ इरानी निर्मित शाहेद मानव रहित यान (ड्रोन) रहेको युक्रेनी वायुसेनाले शुक्रबार बताए ।
टेलिग्राम पोष्टमा उल्लेख गरे अनुसार वायुसेनाले रुसले “दक्षिणपूर्वबाट १७ इरानी निर्मित शाहेद-१३६/१३७ आक्रमण मानवरहित यानद्वारा युक्रेनमा आक्रमण गर्यो,” र “दक्षिणी र पूर्वी क्षेत्रहरूमा लडाई संचालनहरूको परिणाम स्वरूप १६ वटा शाहेदहरू नष्ट भएका छन् । “
युक्रेनी वायु सुरक्षाले बिहीबार एउटा मानवरहित युद्धयान र छ वटा परिचालन र रणनीतिक स्तरका मानवरहित (ड्रोन)हरू नष्ट गरेको वायुसेनाले जनाएको छ।
प्रतिक्रिया