अमेरिकाको लुजियाना राज्यमा अनधिकृत प्रवेश( ह्याक)को कारण ३० लाख मानिसहरुका चालक अनुमति पत्र प्रभावित भएका छन ।
लाखौं अमेरिकीहरूको व्यक्तिगत तथ्याकहरु आक्रमणमा परेका छन ।
साइबर आक्रमण( अनधिकृत प्रवेश) को कारण अमेरिकी संघीय सरकारलाई पनि असर गरेको राज्य सॅस्थाहररुले गत बिहीबार ढिलो बताएका छन ।
आक्रमणले चालक इजाजतपत्र वा राज्यको परिचय पत्र भएका ३.५ मिलियन ओरेगनका जनताहरुलाई असर गरेको सिएनएनले समाचार लेखेको छ ।
संघीय अधिकारीहरूले रूसी र्यानसमवेयर गिरोहलाई दोष दिएका छन ।
प्रतिक्रिया