ट्विटरको प्रमुखमा लिण्डा याकारिनो नियुक्त 

इनेप्लिज २०८० वैशाख २९ गते १६:५६ मा प्रकाशित

विश्व कै प्रख्यात सामाजिक सॅजालमा इलोन मस्कले एनविसियू विज्ञापन प्रमुख लिंडा याकारिनोलाई ट्विटरको प्रमुख कार्यकारी  अधिकारीको रूपमा नाम दिएका छन । 

 मस्कले शुक्रबार लामो समयदेखि सॅचार क्षेत्रमा काम गर्दै आएकी कार्यकारी लिन्डा याकारिनोलाई ट्विटरको नयाँ सीईओ( प्रमुख कार्यकारी अधिकारी)को  रूपमा नियुक्त गरेका छन ।

र उनले आफ्नो भूमिकाबाट पछि हट्ने वाचा गरे उनिलाई प्रमुख पदमा ल्याएका हुन ।

म लिन्डा याकारिनोलाई ट्विटरको नयाँ प्र्मुख कार्यकारी अधिकारीको  रूपमा स्वागत गर्न पाउँदा उत्साहित छु , मस्कले शुक्रबार एक ट्वीटमा लेखेका छन ।

 उनी “मुख्य रूपमा व्यवसाय सञ्चालनमा केन्द्रित हुने र आफू म उत्पादन ढाचा( डिजाइन) र नयाँ प्रविधिमा ध्यान केन्द्रित हुने वताए ।  

उन्ले अव एनविसीयुनिभर्सल विश्व विज्ञापन र साझेदारीको अध्यक्षको रूपमा आफ्नो भूमिका छोड्दै छिन भनि सिएनएनले समाचारमा जनाएको छ ।

प्रतिक्रिया