यस वर्षको वेस्टमिन्स्टर केनेल क्लबद्वारा आयोजित कुकुर प्रदर्शन मंगलबार बडी होली नामको कुकुरले उत्कृष्ट प्रदर्शन जितेको छ भने जुन यो नस्लको लागि पहिलो जीत भएको छ ।
गत मॅगलवार न्यूयोर्कमा मे ८ का दिनका सम्पन्न प्रतियोगितामा ६ बर्षिय बडी होलीले बाजी मारेको छ ।
रुम्मी द पेकिन्जिज, विन्स्टन द फ्रेन्च बुलडग, रिबन द अष्ट्रेलियन शेफर्ड, सिडर द इङ्लिस सेटर, मोन्टी द जाइन्ट स्नाउजर र ट्रबल द अमेरिकन स्टाफोर्डशायर टेरियरलगायत अन्य ६ ले अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया