युक्रेन युद्धको सार्वजनिक रूपमा आलोचना गरेपछि पुटिनका आलोचकलाई २५ वर्षको कैद सजाय

इनेप्लिज २०८० वैशाख ५ गते २:२८ मा प्रकाशित

युक्रेन युद्धको सार्वजनिक रूपमा आलोचना गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचकलाई २५ वर्षको कारागार सजाय सुनाईएको सिएनएनले समाचार लेखेको छ ।

प्रख्यात रुसी मानवअधिकार अधिवक्ता र क्रेमलिन आलोचक भ्लादिमिर कारा-मुर्जालाई युक्रेनमा मस्को युद्धको सार्वजनिक रूपमा निन्दा गरेपछि २५ वर्षको कैद सजाय सुनाइएको हो।

तस्बिर कृतज्ञता टास

प्रतिक्रिया