रुसले ५६ युक्रेनी बालबालिका आफ्नो परिवारसँग पुनर्मिलन गराउने 

इनेप्लिज २०७९ चैत १० गते १६:४५ मा प्रकाशित

रुसले ५६ युक्रेनी बालबालिका आफ्नो परिवारसँग पुनर्मिलनको पर्खाइमा रहेको बताएको छ । 

बालअधिकारका लागि रुसका आयुक्त मारिया लभोभा-बेलोभले शुक्रबार जानकारी दिदै अहिले क्राइमिया र क्रास्नोडार क्राइमा रहेका ५६ युक्रेनी बालबालिका आफ्नो परिवारसँग पुनर्मिलनको पर्खाइमा रहेको बताएकी छन ।

हाल ५६ बालबालिका क्रास्नोडार क्राई र क्राइमियाको स्वास्थ्य  आश्रय स्थल रहेको उन्ले भनिन ।

तिनीहरु सुरक्षित छन् र उनीहरूको परिवारसँग सम्पर्कमा रहेको एक बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया