युक्रेनले ओडेसामा प्रहार गरेका दुईवटा रुसी पोतबिहार क्षेप्यास्त्र(क्रुज मिसाइल)लाई रोकेको सिएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरूले अनुसार यसको वायु सुरक्षाले ओडेसा क्षेत्रमा प्रहार गरिएका दुईवटा पोतबिहार क्षेप्यास्त्रलाई रोकेको छ।
युक्रेनको हवाई गस्ती दक्षिणले बिहीबार साँझ हवाई रक्षा बलले ओडेसा क्षेत्रमा कालो सागर (ब्ल्याक सी)बाट रुसी एसयू-३५ लडाकुहरूले प्रहार गरेका दुई केएच-५९ निर्देशित क्षेप्यास्त्रहरू खसालेको बताएको छ ।
यो हप्ता दोस्रो पटक ओडेसा क्षेत्रमा ख-५९ क्षेप्यास्त्र प्रहार भएको हो।
प्रतिक्रिया