साहित्कार राम लामा एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

इनेप्लिज २०७९ चैत ८ गते २३:४३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका साहित्यकार ,पत्रकार व्यवसायी राम लामा अविनाशीलाई भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको छ।

भारतको कोलकतामा आयोजित एक समारोह वीच साहित्यकार लामालाई पुरस्कृत गरिएको हो । लामाका थुप्रै विभिन्न साहित्यिक कृति प्रकाशित भएका छन् ।

प्रतिक्रिया