मन पराए मैले तिमिलाई……………….

इनेप्लिज २०७९ फागुन २२ गते ११:१९ मा प्रकाशित

मन पराए मैले तिमिलाई हरेर बसे
तिम्रो मिठो मुस्कानमा म फसे
तिम्रो आँखाको इशारालाई मैले सम्झे
मन पराए मैले तिमिलाई हरेर बसे

मन पराए मैले तिमिलाई हरेर बसे
तिम्रो मिठो मुस्कानमा म फसे
तिम्रो आँखाको इशारालाई मैले सम्झे
मन पराए मैले तिमिलाई हरेर बसे

यो मन डुबी बस्छ मायाको सागरमा
मलाई पनि घुमाउँछौ कि तिम्रो गाउँमा
तिम्रो मिठो बोलीमा म भुले
मन पराए मैले तिमिलाई हरेर बसे

मनको गहिराइमा बसेको छ तिम्रो माया
खोजेर बसेको छु तिमिलाई गर्छु मैले माया
तिम्रो मिठो बोलीमा म कसरी भुले
मन पराए मैले तिमिलाई हरेर बसे

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया