युक्रेनी शहरका निर्वाचित युक्रेनी नगर प्रमुखका( मेयर)का सल्लाहकार पेट्रो एन्ड्रियुशचेन्कोका अनुसार एक प्रतिरोधी समूहले शनिबार राति मेरीउपोलमा रूसी गोला बारुद भण्डार ध्वस्त भएको र गोलाबारी विस्फोट भएको बताए।
मेरीयुपोलमा नभएका एन्ड्रियुशचेन्कोले रुसी हतियारका धेरै टुक्राहरू ध्वस्त भएको र ५० रुसी सेना मारिएका वा नराम्ररी घाइते भएको बताए।
सामाजिक सञ्जाल खाताहरूले रुसको कब्जामा रहेको शहरमा थप ठूलो विस्फोटको आवाज सुनिएको सिएनएनले बताएको छ । सिएनएनले स्वतन्त्र रूपमा एन्ड्रियुश्चेन्कोको दाबी पुष्टि गर्न सक्दैन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल खाताहरूले मेरीउपोलबाट कथित रूपमा रातीको अङ्किय दृश्य( भिडियो )हरु प्रकाशित गरेका छन् जसमा भारी विस्फोटको आवाज समावेश भएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया