युक्रेनमा एक बेलायती नागरिकको मृत्यु

इनेप्लिज २०७९ फागुन २ गते २०:२२ मा प्रकाशित

युक्रेनमा एक बेलायती नागरिकको मृत्यु भएको बेलायतको विदेश कार्यालयले मंगलबार जनाएको छ ।

“हामी युक्रेनमा मृत्यु भएका बेलायती नागरिकको परिवारलाई सहयोग गरिरहेका छौं, र स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छौं,” विदेश, राष्ट्रमंडल र विकास कार्यालयका प्रवक्ताले एक बिज्ञप्ति जारी गरि उक्त कुरा बताएका छन् ।

विदेश कार्यालयका अनुसार अज्ञात बेलायती नागरिकको परिवारले गोपनीयता अनुरोध गरेको बिज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया