न्यू जर्सी बरो काउन्सिलवुमन( नगर परिषद महिला सदस्य )लाई गत बुधवार साँझ गाडीमा गोली हानी मारिएको अधिकारीहरूले बताएका छन्।
पीडित युनिस डुम्फोर भएको पुष्टी भएको छ भने उनि सेरेभिल बरो काउन्सिल( परिषद)सदस्य रहेको मिडलसेक्स काउन्टी अभियोजकको कार्यालयले भने।
साँझ ७:३० बजेपछि गोली प्रहार भएको थियो। ३० वर्षीय डुम्फोरको घटनास्थलमै मृत्यु भएको एनविसिन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया