इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

इनेप्लिज २०७९ माघ १७ गते १:०२ मा प्रकाशित

विराटनगर ,१६ माघ । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु, सरस्वती सवेहाङ्ग र सन्तोष लावती रहेका छन् ।

आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रविण कार्की, प्रदेश उपाध्यक्ष चतुरलाल चौधरीलगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया