हिमालय फ्री क्लिनिक फेब्रुअरी ४ ,शनिबार फेरी जाँच र परीक्षण गरिने

इनेप्लिज २०७९ माघ १६ गते १:५५ मा प्रकाशित

हिमालय फ्री क्लिनिक फेब्रुअरी ४ ,२०२३ शनिबारका दिन फेरी जाँच र परीक्षण गरिने भएको छ । हिमालय फ्री क्लिनिक यो शनिबार (2/04/2023) बिहान ९ बजे देखि १ बजे सम्म खुला रहनेछ।

यो क्लिनिक महिनाको प्रत्येक पहिलो शनिबार हुनेछ।

यो महिना बिरामीको चेकअप डा. जुडी फ्रेडरिकसन र डा. वीरेन्द्र अमात्यबाट हुनेछ। सिमित सिट भएकोले छिट्टै अपोइन्टमेन्ट बनाउनु होला ।

थप विवरणहरूको लागि कृपया फ्लाएर हेर्नु होला !

Himalaya Free Clinic will be open this Saturday (2/04/2023) from 9 am to 1 pm. It will be held every first Saturday of the month. This month the patient checkups will be done by Dr. Judy Fredericksen and Dr. Birendra Amatya.

There are limited seats so please make an appointment soon.

Please see the attached flyer for more details.

प्रतिक्रिया