मलाई तिम्रो मुस्कान हेरिरहन मन छ
यो दिलमा तिम्रो मुस्कान सजाउनु छ
मेरो मन तिम्रो मुस्कान देखेर खुसी भएको छ
यो दिलमा तिम्रो मुस्कान सजाउनु छ
यी सबै कुरा तिमिलाई भन्नु पनि छ
यो दिलमा तिम्रो मुस्कान सजाउनु छ
मेरो प्यारो मान्छे हौ तिम्रो बारेमा सोच्नु छ
नजिक आउँ अहिले तिम्रो मुस्कानमा भुल्नु छ
केही शब्द बोल म सँग के गर्ने सोध्नु छ
अगाडि उभिँदा तिमि मुस्कान नै काफी छ
सुन्दर वस्त्र लगाएर सजिएर जानु पर्छ
मेरो मन तिम्रो मुस्कान देखेर खुसी भएको छ
जति दुःख भए पनि जिउनु छ
यो दिलमा तिम्रो मुस्कान सजाउनु छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया