मेरो मान्छे मलाई तिमिले……

गोबिन्द राज ओझा (राजन) २०७९ मंसिर १२ गते १०:४८ मा प्रकाशित

मेरो मान्छे मलाई तिमिले भेटेर जाउ
म टाढा भए पनि तिमिले बोलाउ

म टाढा भए पनि तिमिले बोलाउ
तिमिलाई भेटेर भन के उपहार दिउ
तिम्रा ति कोमल नयनले हेरिदेउ
म अप्ठायारोमा पर्दा तिमिले साथ देउ

जब म भुईमा लडछु तिम्रो घरको आगनमा
आएर तिमिले मेरो हेरविचार गरिदेउ समयमा
मेरो मन खुसि हुने जति माया मलाई देउ
तिमि सँग झगडा गरे होला एक चोटिलाई माफि देउ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया