कसरी भनु मैले यि सबै कुरा तिमिलाई
यो दिलले रोजिसकेको थियो हजुरलाई
मेरो पहिलो नजरमा मन पराईसकेको थिए
कसैले त सुनाईदेलान भरोसामा थिए
मेरो पहिलो नजरमा मन पराईसकेको थिए
यि आँखामा मिठो सपनाले सजाएको थिए
यो मनले हजुरलाई रोजेको थिए
सोच्न त मनले केहि कुरा सोचेको थिए
यो दिलले रोजिसकेको थियो हजुरलाई
कसरी भनु मैले यि सबै कुरा तिमिलाई
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया