कसरी भनु म तिमिलाई………

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक १६ गते २२:३६ मा प्रकाशित

कसरी भनु म तिमिलाई मनको कुरा
मेरो पहिलो माया हजुर भएको कुरा

कसैले त भनिदेउन मेरि उनलाई
जाउ है त्यो मनमोहक ठाउँ हेर्नलाई
मेरो पहिलो माया हजुर भएको कुरा
कसरी भनु म तिमिलाई मनको कुरा

मैले देख्न थाले मेरा सपनाहरु तिमि बाट पुरा हुन्छन
मेरो मनका भावनाहरुले तिमिलाई छुन्छन
मेरो पहिलो माया हजुर भएको कुरा
कसरी भनु म तिमिलाई मनको कुरा

कसरी भनु म मनको कुरा हजुरलाई
कसैले त भनिदेउन मेरि उनलाई

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया