पोखरामा कुकुर सहीतको कडा चेकीङमा देखीयो यस्तो अचम्मको दृश्य ! यस्तो सम्म गर्छ तालीम प्राप्त कुकुरले

इनेप्लिज २०७९ असोज १३ गते २२:२५ मा प्रकाशित

नेपालमा चाडबाडले ढपक्कै ढाकी सकेको छ सबै बजारमा रहेर कर्मथलो बनाइरहेका नेपालीहरु गाउजाने लहर चल्दो छ । कास्कीको पोखराबाट पनि आ,आफनो जिल्लामा घर जाने क्रम बढ्दो छ । सुरक्षालाई मध्य नजर राखेर जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला ट्राफीक कार्यलय पोखराले यात्रु हरुको सुविधालाई मध्य नजर राख्दै चेकीङ र चाडबाडलाई लछीत गरी भिभिन्न कार्यक्रम हरु गरीरहेको छ ।

त्यस्तै चाडबाडमा हुने घटना न्युनिकरण गर्नका लागी नाकामा कुकुर सहीतको कडा चेकीङ गरेको छ । बुटवल भैरहवा हुदै आउने गाडी हरुलाई लक्षीत गरी पोखराको छोरेपाटन नाकामा कुकुर सहीतको चेकीङ आज सस्पन्न गर्यो । वडा प्रहरी कार्यलय बैदामका डिएस्पी युवराज भण्डारी कोे कमाण्ड र जिल्ला ट्राफीक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रकास साहको संयुक्त टोलिले आज कुकुर सहीत चेकीङ र यात्रुहरुलाई गारो अप्ठ्यारो के छ भनेर सोध्दै प्रतिक्रीया लिएको थियो । के देखीयो त चेकीङमा आजको कार्यक्रममा भिडियो सहीत

प्रतिक्रिया