दलीय व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकमा अबको विकल्प सैनिक शासन हो । मुलुकमा पटकपटक दलीय व्यवस्था असफल भएको छ

इनेप्लिज २०७९ असोज १३ गते ९:३७ मा प्रकाशित

चुनावी खर्च खेर जाने भयो अर्थात अब मंसिर ४ गते हुन लागेको निर्वाचनमा राज्यकोष ढुकुटी दुरुपयोग हुने भयो । प्रतिगामी र असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन र मुलुकले निकास पाउँदैन । गठबन्धनको सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नजरबन्द गरेकाले प्रतिगामी सरकार भनेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठबन्धनको सरकार बनाइ दिएकोले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने गठबन्धनको सरकार पनि असंवैधानिक भनेको हो ।

समयमा महाभियोग टुंगो नलगाउनु र छिनोफानो नगर्नु गठबन्धनको सभामुख, सरकार र सांसदहरूको गल्ती हो । असोज १ गते रातीबाट संसदको कार्यकाल सकिएपछि प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग स्वतः निष्क्रिय भएको छ । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत हाजिर गर्न जाने क्रममा प्रतिगामी र असंवैधानिक गठबन्धनको सरकारले जबरालाई रोक लगाई हस्तक्षेप गरी नजरबन्द गरेको छ । असंवैधानिक गठबन्धनको सरकार प्रतिगामी बनेकोछ । प्रतिगामी असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन । प्रतिगामी र असंवैधानिक गठबन्धनको सरकारले निर्वाचनमा बल प्रयोग र धाँधली गर्ने परिस्थिति देखिन्छ । प्रतिगामी र असंवैधानिक गठबन्धनको सरकारले बल प्रयोग गरी धाँधली गरेको निर्वाचनमा मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासन चाहिएको छ ।

मुलुक दोस्रो अंग न्यायपालिका माथी असंवैधानिक कामचलाउ गठबन्धनको सरकारले हस्तक्षेप गरी संविधानको समेत उल्लंघन गरेको छ त्यसैले विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भएको छ । एक त २०७२ सालको संविधान समाप्त भएको छ । अर्को तर्फ प्रतिगामी गठबन्धनको सरकार र सांसदहरू नै असंवैधानिक छ ।

गठबन्धनको सरकार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बनाइ दिएको हो । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएपछि महाभियोग लगाउने गठबन्धनको सरकार र सांसदहरू स्वतः असंवैधानिक छ । प्रतिगामी गठबन्धनको सरकारले गरेको हरेक निर्णयहरु पनि असंवैधानिक छ । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाई निलम्बित गर्ने र संसदको कार्यकाल असोज १ गते सकिएपछि मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा हाजिर हुन नदिई नजरबन्द गरी राख्ने कामचलाउ गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ । मुलुकमा अबको विकल्प सैनिक शासन हो ।

गठबन्धनको सरकार र सांसदहरू बनाउने समयमा प्रधानन्यायाधीश जबरा ठिक हुने गठबन्धनको सरकार र सांसदहरूको अनुकुलको कार्य नगरेकोले जबरालाई निलम्बित गर्ने गठबन्धनको सरकार र सांसदहरू कसरी जायज हुन सक्छ ? यसकारण गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छन । प्रतिगामी र असंवैधानिक गठबन्धनको सरकारले गरेको निर्वाचनले मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासनको खाँचो रहेको छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया