जिन्दगिको प्रत्येक पल तिमि सँग……….

इनेप्लिज २०७९ असोज १३ गते १:४२ मा प्रकाशित

जिन्दगिको प्रत्येक पल तिमि सँग विताउन खोजे

तिमिले एक्लो छोडि जाने बेलामा तिम्रो बाटो छेके       

म यहि गाउँमा बस्छु , तिमिले यहि आएर बस    

मलाई भेटेर ति कोमल हातले गर्नु स्पर्श

तिम्रा ति नशालु नयनले एकपल्ट हेरिदेउ

तिमि सँग डराए  भनि पनि हात समाएर लगिदेउ       

तिमि सँग नै हो मैले गालि गर्ने यो घरमा 

एक पल्ट अगालोमा कसिदेउ तिमिले यहाँ

मलाई माया प्रेमको बन्धनमा पारि सधै साथ देउ

म रिसाउला तिमि सँग तिमिले मलाई फकाईदेउ   

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. दिपायल डोटी   

प्रतिक्रिया